नियम २०
पूर्व स्वीकृति लिनुपर्ने
कुनै व्यक्तिले संरक्षण क्षेत्रभित्र बैज्ञानिक अनुसन्धान सम्बन्धी काम गर्न चाहेमा प्रमुखको स्वीकृति लिएर गर्न सक्नेछ। प्रमुखले स्वीकृति दिंदा कुनै शर्त राखी वा नराखि अनुसन्धान गर्ने विषय र समय खुलाएर मात्र स्वीकृति दिनु पर्नेछ ।
संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३
परिच्छेद - १
परिच्छेद - ५
नियम १६: संरक्षण क्षेत्रभित्र निषेधित कार्यहरूनियम १७: निषेध गर्न सक्नेनियम १८: क्षति पुर्याउन नहुनेनियम १९: प्रवेशपत्र र अनुमतिपत्र लिनुपर्नेनियम २०: पूर्व स्वीकृति लिनुपर्नेनियम २१: अनुमतिपत्र लिनु पर्नेनियम २२: संरक्षण क्षेत्रभित्र सेवा व्यवसाय संचालन गर्नेनियम २३: संरक्षण क्षेत्रमा आवागमनको सुविधानियम २४: संस्था वा नेपाल सरकार जिम्मेवार नहुनेनियम २५: प्राकृतिक श्रोतको उपयोग वा परिचालन बापत दस्तूर बुझाउनु पर्ने
परिच्छेद - ७
नियम ३१: सर्म्पक अधिकारीनियम ३२: वारेन्ट जारी गर्ने अधिकारनियम ३३: निरीक्षण, खानतलासी तथा गिरफ्तार गर्ने अधिकारनियम ३४: मुद्दा हेर्ने अधिकारनियम ३५: कारबाहीको निमित्त अनुरोध गर्न सक्नेनियम ३६: निर्देशन दिन सक्नेनियम ३७: विवरण उपलब्ध गराउनु पर्नेनियम ३८: अधिकार प्रत्यायोजननियम ३९: सहमति लिनु पर्नेनियम ४०: निर्देशिका बनाउन सक्नेनियम ४१: अनुसूचीमा हेरफेर वा थपघट गर्नेनियम ४२: यस नियमावली बमोजिम हुने